Posted by: shirish July 23, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
Nepe guru I did listen to you and changed it like this: Hope its readable. Rest is your job. सुद्दि बुद्दि, बिपरित कहाँबाट आयो ? १४ प्रक्रिया उहि दिनहुँ, बिग्रदो भत्कदो, १४ आकस्मिकता; नियमित कहाँबाट आयो ?१५ हल्ला भै सके, बल्ल परिचय हुदा? नि, १४ खै सम्बन्ध, अनुचित, कहाबाट आयो ? १४ हाम्रो रातको योजना बिथोल्न, सांझै १३ तेस्रो ब्यक्ति; परिचित, कहाबाट आयो ? १४ सिमाना भित्रै अरु सिमाना खिचाउन रेखा आफै, बिभाजित, कहाबाट आयो ! १४ रोग, ब्याधी, माहामारि नै सार्ने जस्तो, १३ सासहरु; संक्रमित, कहाबाट आयो ? १४ अन्धा अपाङ्गलाई युद्घमा भर्ती गर्न सपाङ; बिल्ला सहित कहाबाट आयो ? १४ हानिएका ढुङा टिपेर जग हाल्दैछु , १४ ठेकेदार; अनाधिक्रित कहाबाट आयो ? १५ लाग्थ्यो शहरमा, सबै बस्छन् महलमा ! सुकुम्बासि; बिस्थापित कहाबाट आयो ? १४ पीडा दबाएकै हैन न र 'शिरिष'ले ? १४ सुस्केरा झै, प्रायश्चित कहाबाट आयो ? १४ It seems it rarely exceeds a dozen shers in a ghazal so I will end this even though I can still go on.
Read Full Discussion Thread for this article