Posted by: Nepe July 21, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
'अपाङ्ग' को विपरित 'सपाङ्ग' त राख्न खोज्या होईन ? तर 'सपाङ्ग' शब्दमाथि मलाई शंका छ । अप+अङ्ग=अपाङ्ग तर 'सप' भन्ने prefix त भएजस्तो मलाई लाग्दैन । बरु 'पूर्णाङ्ग' भने कसो होला ??
Read Full Discussion Thread for this article