Posted by: shirish July 21, 2005
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
?ईश्वर बुरो प्रोफेसर बाहिर गा'को बेलाँ खुसुक्क लेखेको के।? लौ न भउते हाम्लाई नि यस्सो स्पीडमा लेख्न सिकाइ पाउन । भउतेको पढ्न चाहि सारै मज्जा । जावोस् जावोस् बरु साझामा टास्या जति सबैको सङकलन गरने हो की क्या हो ? नेपे गुरुले करेक्सन गरेर किताब निकाlने भए म इनभेष्ट गर्छु लु!!
Read Full Discussion Thread for this article