Posted by: ngorkha July 21, 2005
No Alternative to DEMOCRACY
Login in to Rate this Post:     0       ?        
राजा पनि असफल भैसकेको कुरा किन बिर्सने हं ? २५० वर्षको असफल ईतिहासलाई र १२ वर्षको प्रजातन्त्रलाई कसीमा राखेर जोत्ने हो भने, प्रजातन्त्रले नै जित्छ । सुकुल मुनि लुकाएको कसिङ्गरलाई प्रजातन्त्रले उजगार गरेको मात्रै हो । माओवादिका कुरा पनि प्रजातन्त्रले नै अगाडि ल्याएको हो। राजतन्त्र या पञ्चायति ब्यबस्था नै रहेको भए अहिले मौलिक हक-अधिकारका कुरा नै हुन सक्दैनथे । बहुदलिय नेताहेरुले सत प्रतिशत राम्रो काम नगरे पनि, देश जनातको हातमा नै थियो । अहिले राजाले ठिक गर्लान कि भनेर कुर्नु किन पर्?यो ? जबकि राजसंस्थाले २५० वर्षमा केहि गर्न सक्यो । दलका नेतालाई ठेगान लगाउने जनाता नै हुन, राजालाई त घोक्रेठ्याक मात्रै लगाउन सकिन्छ ।
Read Full Discussion Thread for this article