Posted by: Nepe July 20, 2005
Gazal lekhne prayasma.This is for u.........
Login in to Rate this Post:     0       ?        
1whocandie4u, म तपाईलाई गजल-लेखनको प्राविधिक पक्ष मात्र सिकाउन सक्छु, गजलमा कस्तो भाव कसरी राख्ने जस्ता कुरा सिकाउन त कठीन मात्र होईन असम्भव छ । गजल लेख्न सिकाउने भन्ने कुरा त कसैलाई प्रेम गर्न सिकाउने भन्ने जस्तै असम्भव कुरा हो । कसैले तपाईलाई 'ल मलाई प्रेम गर्न सिकाईदे त 1whocandie4u' भनेर भन्यो भने तपाई के भन्नु हुन्छ ? तर पनि तपाईले कुनै specific question सोध्नुभयो भने अर्थोक कुरा नसके पनि त्यस particular कुरामा मेरो आफ्नो अनुभव र विचार पोख्न सक्छु होला । त्यसैले specific question सोध्नुभयो भने त्यसबाट वार्तालाप अघि बढाउन सजिलो होला ।
Read Full Discussion Thread for this article