Posted by: Nepe July 20, 2005
End of Sajha?
Login in to Rate this Post:     0       ?        
सान, काँ यो रमैलो बिथोल्न आ भन्या ? एक छिन चुप लाग्नुस क्या । मलाई त भैलो भट्याम भट्याम जस्तो लागिरा'छ । हाम्री NK कस्ती छिन् चामल छाँटे जस्ती छिन् हे औंसीबारो गाई त्यारो भैलो छानामाथि घिरौला को दाँजिन्छ हेरौंला हे औंसीबारो गाई त्यारो भैलो Bathroomcoffee हेर्दैछ NK लाई देखी छेर्दैछ हे औंसीबारो गाई त्यारो भैलो
Read Full Discussion Thread for this article