Posted by: Deep July 20, 2005
End of Sajha?
Login in to Rate this Post:     0       ?        
भउते ब्रो, जिरा, मरिच दाईहरु नन्दि त खै उनेरुनै जानुन तर नन्दिनीको पछि लाग्या चैं था भा कुरो हो। अब भ्रउते ब्रोले सुनेकै होला...हरेस खानु तर चरेस नखानु भनेर (सङ्गत अनुसार रिभर्स तिर बाट नी सुन्या हुन सक्छ..) तर जे होस (ह)रेस खानु, च(ह)रेस नखानु भन्या झै भृङ्गीको पछि लाग्नु बरु तर भिरिङ्गीको पछी नलाग्नु बाबै....फेरि "दिप ब्रो भृङ्गीको पछि लाग्या रे छ" भनेर भऊते भिरिङ्गीको पछी लाग्ला र.....एएएएएएए क्या हुआ, कैसे हुआ, क्यो हुआ, कब हुआ.....छोडो न ए बातें दिनु पर्ला ...दिपले मौकामा भनेन भनेर मलाई गाल नपरोस!
Read Full Discussion Thread for this article