Posted by: KaLaNkIsThAn July 20, 2005
End of Sajha?
Login in to Rate this Post:     0       ?        
Haha, laast nai hasaayo hai... दीप ब्रो, त्यसो भए यो सब त्रिकाल बा को करामात ? हाम्ले त अर्कै हल्ला सुन्या, eh... sajha grapevine abuzz re, eh, sajha tabloid ko gossip column ma padhya, "साझाको अन्त्य" फिल्लमको चिल्लम तैयार पारेर सल्काउन ठिक्क पर्नु अघि नै Ashu Director साब ले फिल्लमका प्रमुख पात्र देखुन लिएर चिया टक्र्याउने मिथुन सम्म अर्कै झिलिमिलि झिल्ला फिल्लमको producer संग पोईल जान लाको बिषेश सुत्र बाट था पाएर फिल्लमका निर्माता san maharaj माथि चिन्ता मात्रै ब्यक्त गर्या रे ॥॥ अरु त राम जाने eh... :D
Read Full Discussion Thread for this article