Posted by: Deep July 20, 2005
End of Sajha?
Login in to Rate this Post:     0       ?        
"साझाको अन्त्य" अनिश्चितकालको लागी स्थगित श्री १०००००८ महाराज त्रिकाल बिष, भाङ्ग,धतुरोको नसामा चुर भै "खै कता छ तेसका बाउको फुटाउने नरीवल" भन्दै बिबादास्पद चलचित्र "साझाको अन्त्य"को सेटमा चारै तिर तर नायिका एबम् महिला कलाकार भए तर्फ धेरै मडारिन थाले पछि "त्राहिमाम, त्राहिमाम" भन्दै सेटमा कोलाहल मच्चिएको अबस्थामा "गुरु शान्ती, शान्ती" भन्दै जिरा र मरिचले बिनय गरे पश्चात केहि मत्थर भई त्रिकालगुरुले "खै शान्ती, कुन चैं हो शान्ती खै?" भन्दै चारै तिर हेरेको तर शान्ती कतै नदेख्दा लाल लाल आँखा गरी, सर्पको जस्तो फुङ्कार गर्दा सेट "त्राहिमाम त्राहिमाम"ले पुन:गुञ्जायमान भएकै घडिमा आशुले नेपेलाई "के सारो चेपेको हो?" भन्दै क्रोधित मुद्रामा चलचित्र "साझाको अन्त्य" अर्को सुचना प्रकाशित नभए सम्मलाई स्थगित गरिएको जानकारी हाम्रा सम्बाददाता श्री नारदलाई गराएका अपुष्ट समाचार प्राप्त भएको छ.
Read Full Discussion Thread for this article