Posted by: Bhaute July 20, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
ए शिरिष गुरु, ल ल जावस्। गजब छ हजुरको योजना। अब बाँकि समय ३० बर्ष (तपाईँको हालको उमेर ३० बर्ष र नेपालीको औसत आयु ६० बर्ष मान्दा) बाँकि दिन ३०*३६५ = १०९५० अब बन्ने शेरको सँख्या गजलको सँख्या १०१५०/५ = २१९० (औसत शेर सँख्या प्रति गजल बराबर ५ मान्दा) गजलको किताबको सँख्या २११०/१०० = २१.१० = २१ मानौँ (औसत गजल सँख्या प्रति किताब बराबर १०० मान्दा) ह्याssssss जम्मा २१ वटा मात्र किताब तयार हुने रे'छ। भएन, लेखन-गति अलि बढाउन पर्यो :) :) -भउते
Read Full Discussion Thread for this article