Posted by: Nepe July 19, 2005
Gazal lekhne prayasma.This is for u.........
Login in to Rate this Post:     0       ?        
1whocandie4u जी, तपाईको ईमेल पाएर म अति हर्षित भएँ । गजलको एक अभ्यासी र प्रेमीको नाताले गजलप्रति तपाईको लगाव देखेर म त्यत्तिकै हर्षित छु । गजलको मुख्य ढाँचालाई तपाईले बुझ्नु भएको देखिन्छ । त्यसैले विस्तृत व्याख्या नगरी अहिलेलाई गजलका मुख्य अंगहरु तल सचित्र देखाएको छु । तपाईको थप जिज्ञासा, प्रश्नहरु र अनुभवहरुको प्रतिक्षामा छु ।
Read Full Discussion Thread for this article