Posted by: Deep July 18, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
Nepe sir, "The fewer the words, the more graceful a she is.." यो भनाई पनि बिलकुल सत्य छ प्रभो, त्यो नितान्त एक्लो (a) लाई ससम्मान बिदाई दिने हो भने। सुन्दरताका बर्णन भित्र बाँधिएकी सुन्दरी त अधुरै भईनन र? जब बयानले गुहार भन्छ हदै सम्म पुगेर समेटेका सुन्दरताका उपमाहरु पनि न्युन र असक्षम मात्रै हैन कायल पनि भए उप्रान्त, तब बिना बर्णन सुन्दरी पु्र्ण सुन्दरी हुन्छिन। कसो त पर्भो? माया लगाउने फुकाउने र मायाले बाँध्नेहरु भाडामा हिजो आज र भोलि भन्दै त्रिकालका दाबेदारहरू माहाङ्काल अघि सुगा र खाम बोकेर बसेझैं रन्केका अङगालोलाई सेलाउनुनै अघि बलिदान भन्छन... खबरदार!!!
Read Full Discussion Thread for this article