Posted by: Dada_Giri July 17, 2005
GP on Terrorism
Login in to Rate this Post:     0       ?        
१ दिन हैन, २ दिन हैन। श्री ५ महाराजाधिराजको प्रमूख सम्बाद सचिबालयबाट दिन दिनै अझ भनौँ न दिनको २,३ पटक नै विज्ञप्ति निकाल्नु पर्छ। यसो गर्दा हुन्छ, एउटा फर्माट बनाएर राख्नी, अनि दिन दिनै भर्दै निकाल्दै गर्नी। ल जी पी दाइ फर्माट बनाएर पठाउनुस् न।
Read Full Discussion Thread for this article