Posted by: Bhaute July 16, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
ओहो, धेरै भो साझातिर नपसेको। मेरो धागो त काँ पुगेछ काँ। खोज्दैको हैरान। ए पुन्दित बाजे, सरु त खतरा नै थी यार। ठुलै हुँदा सम्म पनि कोहि केटाले जिस्क्यायो भने चप्पलले बजाइदिन्थी। तर के गर्नु, बिचरीको कर्म त्यस्तै त्यस्तै रे'छ। के के त सहनु परेन। ल ल दादा आउदैछ आर्को। भर्खर लेख्ने जाँगर चलिरा'छ।
Read Full Discussion Thread for this article