Posted by: surajxp July 16, 2005
Login in to Rate this Post:
0
?
नानु तिम?ो लागी
-------------------
फुल सम्भि सिउरे थे तिमीलाई
काँडा बनि बिजि दियौ ।
जुन सम्भि साचेको थिए तिमीलाई
बिजुली बनि गर्जिदियौ ।।
बशन्त सम्भि अंगाले थे तिमीलाई
पत्रझर बनि लुटि हिडौ ।।।
?प्रित सम्भि बसाले थे मुटुमा तिमीलाई
शिसा सरी टुक्रा टुक्रा यसलाई पारि गयौ ।।।।
-सुरज खकुरेल
http://www.khakurel.net