Posted by: Nepe July 15, 2005
Login in to Rate this Post:
0
?
Ashu wrote:
>Ok,
>A good show.
>Now, put your hands in your ears, and shout "kukhuri ka" three times
>and jump and down 10 times.
>Maybe Manju will forgive you after all.
>oohi
>ashu
आशुको खेदो खन्या होईन, तर ओकेजी कृत मेरो र धेरै साझावासीहरुको अतिप्रिय धारावाहिक 'मन्जु मलाई माफ गर है' प्रति आशुले देखाएको मूर्खतापूर्ण असम्मान र शुन्य सम्वेदनशिलतालाई मैले सहन सकिनँ ।