Posted by: Futurenepal July 14, 2005
New council of Ministers
Login in to Rate this Post:     0       ?        
It is a very sad news for us, Sajhabasi. No one from this sajha got the position in the cabinet. I was hoping to see the following names in the new counsil of ministers: १. आशु - मन्त्री, नया बाणिज्य मन्त्रालय । २. आईसोलेटेड फ्रिक- सहायक मन्त्री, बिदेश मन्त्रालय । ३. सरोज, दफ्याक्टनेपाल, क्रिप्टोनाईट- प्रजातन्त्र गालिगजौट र दरबारीया ढोग मन्त्रालय, पालो गरीगरी। ४. लोकमान- सहायक मन्त्री, बिना बिभागिय साथीहरु, हामी साझाबासी पनि यि माथिका राजाका अन्धोभक्तहरुलाई "जागिर" ख्बाउन आन्दोलनतिर लाग्ने कि? आशुदाई आन्दोलन तपाईँले नै लिड गर्नको लागि हामी साझाबासीबाट सर्बसम्बत बिन्ति बिसाउँछौँ। आँशुको जय होस्। साथिहरु, जयजयकार गाउँनुस्......... --------------- फ्यूचरनेपाल
Read Full Discussion Thread for this article