Posted by: Poonte July 14, 2005
Handigaon Chronicles!
Login in to Rate this Post:     0       ?        
हो! हो!! जीराले ठोक्या कुरो बाह्रै टाका सही हो! भोज खान पाईने हो कि के हो? यो पुन्टेको यसै ता पित्ले भुँडी, झन। सुन्निने भो! ओईस् बाउचा! फर्किन्दा मलाई एक बोरा मसाला वाला सुकुटी ल्याईदेउन, यार! भाई बाट दाईमा प्रमोशन गर्दिन्छु एकेछिनलाई। रामो राम! धरो धर्म! धोबिनीको च्यात्त्या पेटिकोट कै कस्सम्!
Read Full Discussion Thread for this article