Posted by: salokya July 13, 2005
K chha saathi haru ?
Login in to Rate this Post:     0       ?        
के छ साथीहरु तपाईँको हालखबर ? नेपालमा त एडमिन ज्युले के गर्नुभएको हो कुन्नि साइट नै खुल्दैन त कि सरकारले ब्यान गरेको ??? बाहिर आएको मौकामा यसो पोस्ट गरिहालेको नि तपाईँहरुलाई सम्झेर.....
Read Full Discussion Thread for this article