Posted by: Poonte July 13, 2005
Login in to Rate this Post:
0
?
ऐनै हेर्?या जस्तो लागेर एकछिन त झस्याङ्गै भो नि! कुम्भ मेलामा हराएको मेरो जुम्ल्याहा भाई त होईन त्यो?
अनि, डि.सी. नानी! त्यो जाबा डाबर को त केई पावर रैनछ! चिल्लै खप्पर जाति! "BALD & BEAUTIFUL" ma audition garna laa chhu! :D