Posted by: Bhaute July 12, 2005
Login in to Rate this Post:
0
?
ए गुरु के बिघ्न फुर्या भन्या गजल। भटटटटटटटटटटटटटट, मकै पड्क्या जस्तो।
मलाई त पहिलो नै शेरले लाग्यो।
<<<<<बन्दूकले तेज गोलीलाई सम्झाई भन्यो, ?टेढो चाल छ ?!
निशानाबाट चुके पछि गोलीले भन्यो, ?बाङ्गो नाल छ? ! >>>>>
अचुक निशाना।
:)
-भउते