Posted by: Nepe July 12, 2005
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
यो चैं ह्युस्टनको सम्मानमा . . . म मृत्युशैयामा थिएँ मृत्यु कुर्दै र डाक्टरी वयान आयो कटारी थिएन कटाक्ष रैछ मुटु छेंड्ने अनि बल्ल ज्यान आयो जब जब उनी मेरो टोलमा प्रवेश गरेको खबर सुनाए संजोग हो कि के हो अक्सर मेरो घरमा एम्बुलेन्स भ्यान आयो आफु चोखो हुन्जेल त राम्रै बयान दिंदै थिए साछीहरु आफु के मुछिएका थिए बयानमा ह्यान त्यान आयो
Read Full Discussion Thread for this article