Posted by: Nepe July 12, 2005
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
अहो ! ल ल मित्रहरु, जाओस् गजलको दोहरी भनुम कि अन्त्यानुप्रासी (अन्त्याक्षरी) । मेरो तर्फबाट यो सानो योगदान . . . कसैका दाह्री पाकेर फूलेनन कसैका काँचै फूले बटुवा गन्तव्य पुगिसक्यो, मोटरमा कुद्नेले बाटै भूले मल र पानीले ढाडिएका फाँटहरु लत्रिएको देख्छु भोक प्यासमै टारीखेतका धानहरु लहलहाएर झुले पिताश्रीका पावन लातबाट प्रहारित भएपछि स्तब्ध पौत्र मनन गर्दा छन् पुराना कुरा भनेका अहोरात्र कुनै रिपुले 'वर्षालाई काखा, पहिरोलाई पाखा' गर्दा जगहसाँई होला फेरि भन्नुपर्ला कुनैदिन 'हा ! भनेकै थियो त्यो बजिया दीपुले'
Read Full Discussion Thread for this article