Posted by: Deep July 12, 2005
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
निष्पट अँध्यारो बिजुलिले चिर्थे पटक पटक देख्थें पनि छ्याङ्गैं सर्बत्र भ्याइन हेर्न आफुलाई तर कुनै बेला गर्जेका बादलले मुटु हान्दा पनि पटक पटक बादल पराइ नै सम्झें त्यो पनि निशस्त्र पैरोले पैरो तान्दो छ, यो बर्षा रोकिएला कुन बेला दोषी खोज्छु हर पल अन्तै यै रोगले ग्रष्त छु म।
Read Full Discussion Thread for this article