Posted by: vivashme July 11, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
Humm..It looks like Nepe ji and Ashu ji starting to differ now..one has accepted the decision and other still hasn't This article may clear some confusion: http://www.kantipuronline.com/Nepal/sixya.php "उच्च माध्यमिक शिक्षा परिषद्ले गत जेठमा पाठ्यक्रम कार्यान्वयन तथा विषय छनोट निर्देशिका परिमार्जन गर्?यो । सो परिमार्जनले नेपाली भाषाको पठनपाठनको तीन क्ष्ाेत्रलाई प्रभावित पार्?यो ः अनिवार्य नेपालीको मानविकी, शिक्षा र वाणिज्य समूहको कक्षा ११ को पाठ्यक्रम १२ मा सारी निरन्तरता भङ्ग । शिक्षा समूहमा कक्षा १२ मा पठनपाठन हुँदैआएको ५० पूणर्ाङ्कको नेपाली भाषा शिक्षणलगायत अन्य विषयगत शिक्ष्ाणको पाठ्यक्रम खारेज । मानविकी र शिक्षा समूहमा कक्षा ११ र १२ मा पढाइने ऐच्छिक नेपालीलाई भाषा समूहमा नराखी अर्थशास्त्र, इतिहास आदि विषयका साथ छुट्टै समूहमा ।"
Read Full Discussion Thread for this article