Posted by: Deep July 11, 2005
Gairidhara ko Naan ra Sekuwa
Login in to Rate this Post:     0       ?        
आफनो त हेरि बासै हाडिगाउँ, टङ्गाल, नक्साल तिर. अब, घ्याम्पाँ रोटी पकाउनी रे छ यार त्यो ** काँ भनेर भन्दा दिन देखि रयाल च्वाउने गर्या हो त्यो गैरीधाराको पसलमा। गाँठ आर्जेघाट गा बेलामा भने त्यो नान पसल पुग्नु ठ्याक्कै अघि (टङ्गालबाट जाँदा दाईने पट्टी) आउने मम पसलमा लुसुक्क छिरेरे म म उडाउने गर्या थ्यो। अब टुईचा आलु हरिप रे (सुन्दा अलि नराम्रो सुनिन्छ, माफ पाम) को त किम्बदन्ति सम्म सुन्या हो खानेले भनेका. मेरो पालाँ त टुईचा आलु सकिएर होला त त्यो पसलमा सिमेन्टका बोरा लड्या हुन्थे..हिमाल हेटौंडा के के सिमेन्ट हो--
Read Full Discussion Thread for this article