Posted by: raayann July 11, 2005
seeking of chhetri boy
Login in to Rate this Post:     0       ?        
साथि,साथिनीहरूले खै कुरा बुझेको?? कि मैले बुझाउन नसकेको हो?? मैले त केहि बुझेन बा...... हसु.. तिमिलाई झड्?का लाग्?यो कि क्?या हो कतै म केटी त होईन भनेर.चिन्?ता नगर म केटा नै हो (त्?यो पनि लोर्?के)केहि बिचार छ क्?या हो? रे के ;-)) कप्?तान साब.. मैले त्?यसो भनेको कँहा हो र खालि एक जना महिला पर्?वतारोहि को बिचार जस्?ताको तस्?तै राखेको मात्र हो अनि आफ्?नो बिचार पनि l कँहा तपँlई पनि "बालको खाल"निकाल्?नु भाको. पिछले जनममे मोचि थे क्?या?नरिसाउनोस है जोक मात्र गरेको नि फेरि तँपाईले त "तिलको पहाड"बनँlउनु हुदो रै'छ हुन त त्?यो "खोदा पहाड निकला चुहा"भने जस्?तै हुन्?छ l पुनु.. किन र हामिले चढनु हुदैन र सगरमाथामा? रोक रोक मेरो कुरा मिल्?न देउ(शेर्?पिनी नानी सँग के) अनि चढेर पनि देखाईदिउला र उतै झ्?यँlई पारेर पनि देखाइदिउला सँlच्?चि हो के l दादा..के कुरा गरेको?? हुन त म बोका नै हो नि तर अलि छिप्?पिएको छैन के त्?यहि भएर अझै गनाइ हालेको छैन नत्र गनाएर साझामा बसि लेख्?नु सक्?नु हुदैन थियो l खुईययय...कँहा म शेर्?पिनी को पछि हिडन लागेको केटालाई केटी बनाई दिएर आइयु(झन्?डै)ले साझाका खुर्रlट बोकाहरू मेरै पछि पो लागेका :-P सफाई दिदा दिदा हैरान अब त म ढुक्?क नि रँlईला
Read Full Discussion Thread for this article