Posted by: Dada Giri July 10, 2005
Login in to Rate this Post:
0
?
ANA प्रति कसैको चाख छैन कि क्या हो? चुनाबमा लडाइँ भिडाईँ नै छैन बा।
नाम सुन्दा त ठुलै होला जस्तो सुनिन्छ।
स्यानो रेऽछ चौतारी जस्तै।