Posted by: Poonte July 10, 2005
Arun Thapa
Login in to Rate this Post:     0       ?        
कलङ्KISSथान ब्रो ले बल्ल बल्ल CD पठाउने चानसमा डानस् गर्ने सपना देखि रा बेलाँ फेरि यि को को भिलेनहरु आएर कता कताको WEB ADDRESSES दि राऽ होलान् नि? कलङ्कीले निधार खुम्चाकोले होला, मेरो SCREEN नै खुम्चे खुम्चेऽऽऽऽऽऽऽऽ जस्तै लाग्यो! :p
Read Full Discussion Thread for this article