Posted by: Bhaute July 8, 2005
another Ghazal-
Login in to Rate this Post:     0       ?        
<<<<आफ्नोमा भैंसी नदेख्ने, अरुको जुम्रा देख्छ yo ?शिरिष? ईन्द्र सित स्वर्गको, घाम सित दियोको गर्छ बखान ! >>>> नेपे गुरु सँगको छलफलमा आधारित हो? :) .......... रे क्या। वास्तबमा तपाईँको गजल मनै छुने खालका छन्। मेरो शुभकामना, तपाईँको गजल यात्राको लागि। गुरुहरुको गजलले मेरो त दिनै गजल, रातै गजल भो। रात भरि "काफिया" खोज्दै सुत्यो। झिमिक्क गर्न नपाइ उज्यालो हुन्छ। बेर्थै नियम सोधेछु जस्तो भो। :) -भउते
Read Full Discussion Thread for this article