Posted by: Bhaute July 8, 2005
Ghazal time: Shirish
Login in to Rate this Post:     0       ?        
शिरिष जी, नेपे गुरुको नियम अनुसार तपाईँको यसरी मिलेन हेर्नुस। तपाईको पहिलो शेर मा हुन्छन HUNCHHAN बुन्छन BUNCHHAN छ, त्यसैले काफिया UNCHHAN भयो। तर तलतिर घुम्छन् GHUMCHHAN सुत्छन् SUTCHHAN र चुम्छन् CHUMCHHAN मा अन्तिममा UNCHHAN पुरै रातो आएन के। माउ भन्दा चल्ला बाठो भा'कोमा "भऊटे" लाई माफ गर्नुस है। :) -भउते
Read Full Discussion Thread for this article