Posted by: Nepe July 8, 2005
Login in to Rate this Post:
0
?
हत्तेरिका . . . color
Shirish,
Bikram's ghazal has not broken the rule of 'Qafiya'.
बग्न BAGNA
चल्न CHALNA
सबै शेरहरले NA मा टुङ्गिएका 'हम-काफिया' बोकेका छन्, नियमको पूर्ण पालना गर्दै ।