Posted by: ritu July 7, 2005
Good JOKE
Login in to Rate this Post:     0       ?        
यो भन्दा ठूलो ?जोक? अरु केहि हुन सक्ला? गाइजात्रा आउदैछ क्यारे, त्यसैले होला। प्रजातन्त्रमा प्रतिबद्धता कास काठमाडौं, असार २३ - श्री ५ युवराजा- धिराजबाट शान्ति, मानव अधिकार र बहुदलीय प्रजातन्त्र प्रति प्रतिबद्धता जनाइबक्सेको छ । जापानको आइचीमा वल्ड एक्स्पो- २००५ मा नेपालको राष्ट्रिय दिवस मनाउन बिहीबार आयोजित समारोहमा मौसुफबाट हुकुम भयो- '२१ औं शताब्दी शान्ति, मानव अधिकार र बहुदलीय प्रजातन्त्रको युग हो र त्यसप्रति हामी प्रतिबद्ध छौं ।' युवराज दम्पती दुई साता लामो जापानको औपचारिक भ्रमणमा रहिबक्सेको छ । 'द्विक्षीय सम्बन्धलाई थप मजबुत पार्न हामी दृढ छौं,' मौसुफबाट हुकुम भयो- 'राजसंस्थाका रूपमा स्थापित दुवै मुलुक जनताको सेवामा समर्पित छन् ।'
Read Full Discussion Thread for this article