Posted by: Ok July 7, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
>>>>>मैले त पैला हात कता कता लुकाम्दै थेँ धेरै तातो बनाम्नलाई। कता कता??? >>>>>"सरले sssssss भरले sssssssss ??बोउसी???.थु थु थु थु??? एsssssssss ! भउते कि स्वास्नी" हैन १ कक्षामा मै स्बास्नी र लोग्ने शब्द सबैलाई कन्ठै थियो र भन्या? हामी चाहीँ "नोकर" भन्थेम्। >>>>>"भाग्यो र हो, नत्र मैले जान्याथेँ" मैले नि थपेँ। सरले मुसुमुसु हाँसी, बा मेरो गाँठि कुरा बुझेर हो, बा ठगे भागेको देखेर हो। गोबिन्देले चैँ मेरो किताप ल्याइदे'छ। हाहा ... म पनि यसै गर्थैँ, नसके पनि फूर्ति लगाउन चाहिँ छोड्दिनथेँ होउ। ------ ओके
Read Full Discussion Thread for this article