Posted by: Ok July 7, 2005
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
नेपेजी, ल तपाईँलाई धन्यबाद। हतारमै विचार परिबर्तन गर्नै पर्छ भनेर म भन्दिन। तथ्यकुरा बुझ्नुस्, फाईदा-बेफाईदा (ब्यक्तिगत भन्दा पनि सामुहिक) लाई केलाउनुस्, अनि निर्णय लिनुहोला। दीपजीको गजल र पारसको जापानको भाषण क्या ठ्याक्कै मिलेको है! "गर्ने एउटा भन्ने अर्कै" । नेपालका अहिलेका शाषक न्युयुजरले भने जस्तै साँच्चै गाईजात्रे नै भए। नेपाली भाषा संबन्धि न्युयुजर र दीपजीले राख्नु भएको विचारलाई म हृदयदेखीनै सम्मान गर्छु। ----- ओके
Read Full Discussion Thread for this article