Posted by: Poonte July 7, 2005
Login in to Rate this Post:
0
?
ढोका दिन खोज्नेलाई पहिले नै झ्याल बाट हुत्त्याईदिन पर्छ। त्यस्ता त कति आउँछन्, कति जान्छन्। त्यसैले जाने गई सके, आफूलाई मात्र किन डबल पिर? एक त धोका खानु नि छ, अर्को फेरि धोका खायो भनेर रुनु नि छ। धत्!
धोका खाई सकेऊ, हेर, अब रुन बेकार छ। Take it positively. It is a good lesson on life for you, so that you can live the rest of your life better!