Posted by: Nepe July 6, 2005
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
जाली रहेछन् यी न्यूयुजर ता, अघि सम्म भुतोभाङ बुझिन भन्थे, अहिले आफ्नो काम पट्ट्याउन ह्यान राम्रो त्यान राम्रो भन्छन् । साम, दान, दण्ड, भेद, चारै उपाय लगाउने पो सुर ल्याए यिनले 'एघारको नेपाली' आन्दोलनमा मलाई घिसार्न । 'साम' ले सकेनन्, अहिले चिप्लो घसेर 'दान' दिदैछन् । तर मैले भन्दिया छु, म त चाम्रो छु यस मामलामा भनेर । अहँ, मलाई यो घुस/ब्ल्याकमेल स्विकार छैन । जहाँसम्म एघार कक्षाको नेपाली प्रशिक्षणले मद्धत गर्ला कि भन्ने सबाल छ, अब म आफै स्रष्टाले त राम्ररी नबुझ्ने कविता अरुले एघार पास गर्दैमा बुझ्छन् ? बुझ्ने रस-कुरा जति छ, त्यो दश पासले नि बुझ्छ, नबुझ्ने छोक्रा-कुरा बीस पासले नि सक्तैन । लौ जा ।
Read Full Discussion Thread for this article