Posted by: Nepe July 6, 2005
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
एउटा सानो राशिको किस्ता नयाँ . . . केहि फलहरु, नोकरी पाकेर, झरे रुखबाट केहि चिचिलैमा टोकरी थापेर झरे रुखबाट मानौं हाँगालाई नै थामेर बसेको भ्रममा थिए हेर्दाहेर्दै केहि चमेरा थाकेर झरे रुखबाट केवल बलिष्ट पञ्जाहरु पर्याप्त छैन जङ्गलमा केहि बाँदरहरु हाँगा भाँचेर झरे रुखबाट भुर्र उडेर भाग्नु चराको नियति नै थियो, के भो ? आज चराहरु गुलेली ताकेर झरे रुखबाट
Read Full Discussion Thread for this article