Posted by: Ok July 6, 2005
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
शिरिश, हैन कबिताको Definition नै तेस्तो हो भने त अब म पनि आफ्नै हिसाबले Translate गर्न तिर लाग्छु। धन्यबाद नेपेजी। हो यसरी अलिअलि अर्थ्याउँदै जाने हो भने त बुझिने रछ क्यारे गाठेँ। तपाईँले In general को कुरा गर्नु भएछ, मैले चाहिँ बर्तमान सँग जुधाउन खोजेँ, अनि के भेउ पाउँथेँ त? दीपजीको गजल चाहीँ मैले राम्रैसँग बुझेँ। समयासापेक्ष छ। जाओस् है अरु पनि। ---- ओके
Read Full Discussion Thread for this article