Posted by: Bhaute July 6, 2005
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
नेपे जी,
यो गजलको बारेमा मलाई क्यै था' भे'न के। पढ्दा चै साह्रै आनन्द आउँछ।
यसो समय मिल्दाहुँदी बिर्सनै नहुने नियमहरु यता टाँसिदिए कति खुशि हुन्थेँ ल म।
कता हो कुन्नि गजलको बारेमा यै साझामा भलाकुसारी भा'थ्यो रे, खोजेको पत्तै लागेन।
गुरुका शरण परेँ म त लौ।