Posted by: Bhaute July 6, 2005
Login in to Rate this Post:
0
?
ओके दाइको अर्को भाग आएर लुकिसक्यारे'छ, झण्डै छुटेको।
यी ओके दाइ किन सिभिल ईन्जिनियरिङ तिर पसे भन्या त, सानैदेखि गार्हो सार्हो लाउँन सिकेका रे'छन्।
Brick Lying मा कति हानियो?