Posted by: Poonte July 6, 2005
I know what you did two Summers ago in OC :-)
Login in to Rate this Post:     0       ?        
ए केटी हो! किन किच किच गरि राऽ बिचरालाई बिना सित्तैमा? नट्टुलाई एकैछिन शान्तले उसको फाटेको कट्टु सिउन देउन हो! धर्मै लाग्थ्यो! नट्टुको फाटेको कट्टु को कुरोले धेरै पछि मेरी धोबिनीको याद आयो यार! ओ, मेरी टुकुचाकि किनारैमा छाप्रो थापेर रात भरि मेरो सपना देख्ने धोबिनी माईकी च्यात्त्या पेटिकोट कि कसम कि.............जय!!!!!!!!!!!!!!!!!!!!!!!
Read Full Discussion Thread for this article