Posted by: Ok July 6, 2005
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
हन के हो यो भनेको? ए नेपे ज्यू, नेपाली पनि बुझ्न छोडेँछु मैले? हरे ! अब मैले बूझ्ने भाषा केहि पनि बाँकि नहुने भो। अब भाषा नपढी बाँच्न नसकिने भो बा!!! ---- ओके
Read Full Discussion Thread for this article