Posted by: Deep July 6, 2005
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
ट्रयाजिडी... अङ्कमाल सुन्दरीको, स्पर्श प्रियसीको फरक बुझनेलाई था छ, सुन्दरी र प्रियसीको माया मायालुको, रन्को तर सधैं उनको बाजि हराएर जित्नेको हैन, हारेर जित्नेको भन्दा भन्दै म त उनैको, तर उनी पो खै कस्को?
Read Full Discussion Thread for this article