Posted by: Dada Giri July 6, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
झमझम परेली, आम्दै हो? अघि त्यो अर्चलेबाट धोबादी सम्म गहूँको थुन्से बोकेर हिँड्या केटीको पछि पछि उक्लिनी हजुरै हो? तल्तिर बारीमा पसेर हजुरले बोडि चोरेर खानु भो। मैले "को हो त्यो बोडी चोर्नी" भनम् कि जस्तो लाग्या थ्यो केटीको अगाडि के गालि गर्नु भुनेर नबोली बसेँ फेरि।
Read Full Discussion Thread for this article