Posted by: Dada Giri July 5, 2005
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
म त निदाएँछु अघिल्ला २ पाँजाको अर्थ खोज्ने क्रममा फेरि ४ पाँजा थपिएछन् ब्याजदर महंगो छ गौँडे काजीको यो साँवा असुलीकन नाफा कमाउनु छ ढकरक्क ढकरक्क ढाकर बिसाउने फुर्सद कहाँ छ र चौतारैपिच्छे? पसिना पुच्छदै फेरि अगाडि बढ्छ रात परे पनि आँधिको तिरमा पाटीमा बसेर कविता कोर्छ .. ... ... पसिना ओबाउन नपाउँदै अर्को पाँजो फुर्छ फुर्यो फुर्यो .. ... ... केटा हो कविता फुर्यो, शेर फुर्यो, विन्यास मिलेर लामो सास फेर्दै फेरि पल्टिन्छ हैन यसो गर्दा अझ राम्रो होला .. ... ... निद्रामै कविता, सपनामै कविता भानुभक्त कता गो भन्नु परेको छैन .. ... ... धन्य छ साझा तँलाई। तैँ छस् आँधिको पाटी। तैँ छस् सिस्नेको चौतारी।
Read Full Discussion Thread for this article