Posted by: Nepe July 5, 2005
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
Emodus र पुराना बन्धुहरु, लौ दिश्रो किस्ता सेवामा हाजिर छ- केहि फलहरु, नोकरी पाकेर, झरे रुखबाट केहि चिचिलैमा टोकरी थापेर झरे रुखबाट मानौं हाँगालाई नै थामेर बसेको भ्रममा थिए हेर्दाहेर्दै केहि चमेरा थाकेर झरे रुखबाट केवल बलिष्ट पञ्जाहरु पर्याप्त छैन जङ्गलमा केहि बाँदरहरु हाँगा भाँचेर झरे रुखबाट नेपे
Read Full Discussion Thread for this article