Posted by: emodus July 5, 2005
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
नेपे ज्‍यू, हो त, धेरै पो भाथ्‍यो तपाईको गजल, कविताहरू पढन नपाको । हुन त म साझामा नआकै धेरै भो । जे होश, अर्को किस्‍ता कहिले होला? साँच्चै तपाईको गजलले त लोकगायक बुद्घीसागर बस्‍यालको नयां गीतको पो याद दियो त ...डाँफे नाँचेर फूल कहाँ फुल्‍छर, हाँगै भाँचेर...
Read Full Discussion Thread for this article