Posted by: newuser July 5, 2005
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
नेपेजीको गजलले कसलाई झटारो हानेको हो भेउ पाउनुहुने महानुभावले अर्थ्याइदिनु भएमा मुरीमुरी धन्यवाद दिनेथिएँ । शिरिशजी तपाईंको गजल छापिएको केहि महिनामै तपाईंको पेशागत परिचयलाई गजलकार शिरिशले ओझेलमा मात्र हैन ग्रहणमै पार्ने पक्का छ। भउतेजी यस्तै हो। मेहनत गर्ने हो भने तपाईं पनि कम हुनुहुन्न। जुत्तामा पालिस लाएपछि टल्किन्छ, तर सामान्यतया तपाईंले पालिस लाउन नपर्ने जुत्ता लगाउनुहुन्छ। चिन्ता नलिनुस बरु छिटो छिटो पस्किनुस। भन्ने वेलाँ चै डेढ घण्टामै लेख्छु रे, साझामा ५/६ महिना भयो संगत गरेको भउतेको एउटा भन्दा बढि गजल देखेको भा त मार्दिनु।
Read Full Discussion Thread for this article