Posted by: Nepe July 5, 2005
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
धेरै भयो गजलतिर हात नहालेको । एउटा शेर फुरेको थियो, ज्यान गए अगाडि बढ्दैन । अलि कठिन विन्यास छानेर पनि हो त्यसो भएको । एनिवे, अहिलेलाई त्यहि एउटा शेर (मतला) प्रस्तुत छ । अरु शेरहरु किस्ताबन्दीमा क्षेपण गर्ने योजना बनाएँ लौ । केहि फलहरु, नोकरी पाकेर, झरे रुखबाट केहि चिचिलैमा टोकरी थापेर झरे रुखबाट
Read Full Discussion Thread for this article